पोखरामा च्याङ्ग्रा बोकेको भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
बिहीबार, ०९ असोज २०८२, २० : ५४
पोखरा । पोखरामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । विन्ध्यवासिनीमा च्याङ्ग्रा बोकेको भ्यानले स्कुटरलाई बिहीबार ठक्कर दिएको हो ।
दुर्घटनामा सासूको घटनास्थलमै मृत्यु भएको छ भने बुहारी गम्भीर घाइते भएकी छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण