सचिवालय बैठकका लागि गुण्डु पुगे एमाले नेताहरू, तस्बिरमा हेर्नुस्
आइतबार, १२ असोज २०८२, १३ : ५१
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकका लागि नेताहरू अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेका छन् । जेनजी आन्दोलनकारीले अध्यक्ष ओलीको बालकोटको घर जलेपछि उनी भाडाको घरमा बस्दै आएका छन् ।
जेनजी आन्दोलनपछि आइतबार पहिलो पटक एमाले सचिवालय बैठक बस्दैछ ।
जेनजी आन्दोलनले सत्ताबाट बहिर्गमन भएका अध्यक्ष ओलीलाई नेतृत्व त्याग्न कतिपय नेताहरूले सुझाव दिँदै आएका छन् । तर अध्यक्ष ओली नेतृत्व त्याग्न तयार देखिएका छैनन् । आजको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टी पुनर्गठनबारे नेताहरूले विषय प्रवेश गराउने तयारी गरेका छन् । एमालेमा वरिष्ठ नेताहरू ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गगन विष्टलगायतले पार्टी पुनर्गठनको माग गर्दै आएका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण