शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
टीकाको चहलपहल

काठमाडौँका सडकमा टीका लगाउन हिँड्नेहरूको चहलपहल, तस्बिरहरू

बिहीबार, १६ असोज २०८२, १५ : ४१
बिहीबार, १६ असोज २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने र फर्किने मान्छेको चहलपहल सुरु हुन थालेको छ ।

निधारमा टीका र शिरमा जमरा लगाएर सर्वसाधारण आफ्ना मान्यजनकहाँ गइरहेका छन् ।

यस वर्षको दसैँको टीकाको साइत आज बिहान ११ बजेर ५३ मिनेट निर्धारण गरिएको थियो । पञ्चाङ्ग निर्णायक समितिका अनुसार साइतपछि पनि टीका लगाउन मिल्छ ।

प्रचलनअनुसार टाढाका आफन्तकहाँ पुगेर पूर्णिमासम्म पनि दसैँको टीका र आशीर्वाद ग्रहण गर्न मिल्छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको ब्रत बसी पूजा गरेपछि दसैँ पर्व समापन हुन्छ ।

dasai (7)dasai (6)dasai (5)dasai (4)dasai (3)dasai (2)dasai (1)dasai (13)dasai (12)dasai (11)dasai (10)dasai (9)dasai (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप