अपडेट
पार्टी कार्यालयमा पुगे देउवा, जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक
मङ्गलबार, २८ असोज २०८२, १४ : १४
सारांश
- कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन्।
- भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा पहिलो पटक पार्टी कार्यालयमा देखा परे।
- देउवाले पार्टी बैठकलाई सम्बोधन गरेपछि बैठक स्थगित गरियो।
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।
बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् । आज सार्वजनिक भएका देउवाले पार्टी बैठकलाई सम्बोधन गरे भने त्यसलगत्तै बैठक स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण