सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

मंसिर अन्तिममा महाधिवेशन गर्न महामन्त्री थापाद्वारा कार्यतालिका पेस

शुक्रबार, ३१ असोज २०८२, १७ : ३३
शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर २७ गतेदेखि २९ सम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तावका रूपमा पेस गरेका छन् ।

असोज २६ गतेबाट पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठक चलिरहेका बेला उनको प्रस्ताव बाहिर आएको हो । 

केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले १५ औँ नियमित अधिवेशन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप