नेपालको पोष्टमा थाइल्याण्डको एक दर्जन गोल
शुक्रबार, ३१ असोज २०८२, १९ : ४०
काठमाडौँ । नेपाली राष्ट्रिय यू–१७ फुटबल टोलीले एएफसी महिला यू–१७ एसियन कप छनोटमा थाइल्याण्डसँग लज्जास्पद हार ब्यहोर्दै छनोट प्रतियोगिताबाट बाहिरिएको छ।
घरेलु टोली थाइल्याण्डसँग एक दर्जन गोल खाँदै नेपाल बाहिरिएको हो । थाइल्याण्डको चोनबुरी स्टेडियममा शुक्रबार सम्पन्न समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल १२–० ले पराजित भएको हो।
नेपाल र तुर्केमेनिस्तान भने जितविहीन रहे। नेपालले पहिलो खेलमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। थाइल्याण्डले भने तुर्केमेनिस्तानलाई १७–० ले पराजित गरेको थियो।
योसँगै शतप्रतिशत जित निकाल्दै थाइल्याण्ड अर्को चरणमा प्रवेश गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण