क्रिकेट रंगशाला
यस्तो बन्यो त्रिवि क्रिकेट रंगशाला (भिडियो)
मङ्गलबार, ०४ कात्तिक २०८२, १७ : ५४
काठमाडौं । २०८१ फागुन २० गतेबाट त्रिवि क्रिकेट रंगशालाको प्याराफिटको स्तरोन्नतिको काम सुरु भएको थियो । अहिले प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने राति समेत खेल हुनसक्ने गरी रंगशालालाई तयार पारिएको छ । रातोपाटीले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेर स्थलगत रिपोर्टिङ गरेको छ ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण