बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपाल र इरानबिचको खेल पहिलो हाफ गोलरहित बराबरीमा

शुक्रबार, ०७ कात्तिक २०८२, १९ : २४
शुक्रबार, ०७ कात्तिक २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय त्रिदेशीय प्रतियोगितामा नेपाल र इरानबिचको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 

शुक्रबार सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा जारी खेलमा दुई टोलीले पाएका अवसर सदुपयोग नगर्दा बराबरी खेल्नु परेको हो । 

त्रिदेशीय प्रतियोगितामा नेपाल सहित इरान र आयोजक भारत सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप