अपडेट
अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
आइतबार, ०९ कात्तिक २०८२, ११ : ०९
सारांश
- आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिका विरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ।
- दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।
- नेपाल र अमेरिकाबीच हालसम्म भएका ९ खेलमध्ये दुवैले समान ४-४ खेल जितेका छन्।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिका विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित कुमार पौडेलले आइतबार टस जितेर पहिले बलिङ रोजेका हुन् ।
नेपाल र अमेरिकाबिच हालसम्म ९ वटा एकदिवसीय खेल भएका छन् । जसमा नेपाल र अमेरिकाले समान चार–चार खेलमा जित निकालेका छन् ।
दुई टोली बिचको एक खेल नतिजा नकिस्केरै सकिएको थियो ।
नेपालको प्लेइङ ११–
रोहित पौडेल (कप्तान), दीपेन्द्र एस ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, भीम सार्की, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, करण के.सी र ललित राजवंशी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण