मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लियो, भारानेले गरे गोल

शुक्रबार, २२ असार २०७५, २० : ३६
शुक्रबार, २२ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ मा क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्सले उरुग्वेविरुद्ध गोल गर्दै सुरुवाती अग्रता लिएको छ । 

राफेल भारानेले खेलको ४० औं मिनेटमा पहिलो गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । 

उरुग्वेका खेलाडी लुकास हेर्नानडेजले नान्देजलाई फल गरेपछि फ्रिकिक पाएको थियो । सोही फ्रिकिकबाट आएको बललाई राफेलले अग्रता दिलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप