फोटो फिचर
सर्वपक्षीय सरकार गठनकाे मागसहित विप्लवकाे प्रदर्शन, तस्बिरहरू
बिहीबार, २० कात्तिक २०८२, १४ : २५
काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार र्यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।
भृकुटीमण्डप पुगेर प्रदर्शन र्यालीमा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा समेत सार्वजनिक गरिने नेकपाले बताएको छ ।
_Kz4x4iJB5A.jpg)
_fV0OeyifiW.jpg)
_rrqIO0zCLb.jpg)
_npAN0M6Ocb.jpg)
_kBfzqonyqb.jpg)
_izLj8sXCMS.jpg)
_6dYFVBVwYz.jpg)
_SWI7rARtJs.jpg)
_hBrbe0JeGo.jpg)
_f5vdudCBDU.jpg)
_yB1Cnm4zjn.jpg)
_Hju92GMTpF.jpg)
_TIaR2UQmA5.jpg)
_5RhfUQ5DJG.jpg)
_JReHfx5RPF.jpg)
_vay9MLeL23.jpg)
_uZfRhvIkx3.jpg)
_u88REtoAsG.jpg)
_fTSr7zMgil.jpg)
_8sjuBKWCRj.jpg)
_56Ee8y25UJ.jpg)
_3rLmzlLn4A.jpg)
_RJTosOlHMc.jpg)
_t8kZlTIBLI.jpg)
_0rAw1X2YsI.jpg)
_1ff14vsUsG.jpg)
_arzeLM7KFi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण