डेढ करोड ठगी मुद्दाका आरोपी पक्राउ
बिहीबार, २० कात्तिक २०८२, २० : २४
काठमाडौँ । प्रहरीले भक्तपुरबाट डेढ करोड ठगी मुद्दामा फरार आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ मा बस्ने सुदर्शन पौडेल छन् ।
डेढ करोड ठगीमा संलग्न आरोपमा पौडेललाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले रातोपाटीलाई बताए ।
जग्गा दिन्छु भनेर आर.भी स्टेट्स प्रालिको नाममा उनले डेढ करोड बैना लिएका थिए । तर, अनुसन्धान गर्दा सो कम्पनी उनको नाममा नभएको भेटिएको छ । जग्गाको व्यवसाय गर्दै आएका ४५ वर्षीय पौडेल ओसियन इन्भेष्टभेन्ट प्रालिका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण