मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीडेनविरुद्ध इङ्ल्याण्डले लियो सुरुवाती अग्रता

शनिबार, २३ असार २०७५, २० : २५
शनिबार, २३ असार २०७५

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको खेलमा स्वीडेनविरुद्ध इङ्ल्यान्डले गोल गरेको छ । 

इङ्ल्याण्डले खेलको ३० मिनेटमा सुरुवाती अग्रता लिएको हो । इङ्ल्यान्डका लागि सो गोल म्याग्वायरले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप