शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

त्रिवि क्रिकेट मैदानको काम धमाधम, तस्बिरहरू

एनपीएलका २३ खेल फ्लडलाइटमा हुने
मङ्गलबार, २५ कात्तिक २०८२, १७ : ५२
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । यही मंसिरमा हुने एनपीएल भन्दा अघि नै रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो ।

रङ्गशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । लाइट जडानको  काम धमाधम हुँदै छ ।

रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०–३० टनका हाइमास्ट लाइट जडान भइरहेका छन् । अब हुने एनपीएलको दोस्रो संस्करण खेल यही मंसिर १ गतेबाट सुरु हुँदै छ। यसमा उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

यसपालिको खेल तालिका पनि सार्वजनिक  भएको छ भने  तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रङ्गशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

तालिकाअनुसार एनपीएलको लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिनेछन् र  प्लेअफका ३ तथा फाइनल खेल  फ्लडलाइटमा हुनेछन् ।

10-TU cricket ground_NPL_Nepal Photo Library 1011-TU cricket ground_NPL_Nepal Photo Library 1112-TU cricket ground_NPL_Nepal Photo Library 1213-TU cricket ground_NPL_Nepal Photo Library 1414-TU cricket ground_NPL_Nepal Photo Library 1515-TU cricket ground_NPL_Nepal Photo Library 1616-TU cricket ground_NPL_Nepal Photo Library 1717-TU cricket ground_NPL_Nepal Photo Library 13

01-TU cricket ground_NPL_Nepal Photo Library 102-TU cricket ground_NPL_Nepal Photo Library 203-TU cricket ground_NPL_Nepal Photo Library 304-TU cricket ground_NPL_Nepal Photo Library 405-TU cricket ground_NPL_Nepal Photo Library 506-TU cricket ground_NPL_Nepal Photo Library 607-TU cricket ground_NPL_Nepal Photo Library 708-TU cricket ground_NPL_Nepal Photo Library 809-TU cricket ground_NPL_Nepal Photo Library 9

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप