एनपीएलका लागि तयारी तीव्र, तस्बिरहरू
शुक्रबार, २८ कात्तिक २०८२, २० : २५
काठमाडौँ । नेपाल प्रिमियर लिग दोस्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट मैदानमा तीव्र रूपमा तयारी हुँदै छ ।
मङ्सिर १ गतेबाट सञ्चालन हुने दोस्रो लिगको लागि पहिलो पटक फ्लडलाइट जडान, १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण र सिट फर्कने कार्य सम्पन्न भई फ्लडलाइट परीक्षण हुँदै छ । प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।









_RUacBJDEeK.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण