फोटो फिचर
खेलको तीन घण्टा अघि नै कीर्तिपुरमा समर्थकको भिड, तस्बिरहरू
सोमबार, ०१ मङ्सिर २०८२, १४ : ३०
काठमाडौँ । आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि टियु रङ्गशालामा समर्थकहरू ३ घण्टा अगाडिदेखि नै आउन थालेका छन् ।
एनपीएलको उद्घाटनमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
_tzcbnxu03w.jpg)
_bjwQKY5ynv.jpg)
_CF1D3yrXph.jpg)
_MAGuu6eL9X.jpg)
_jCYTNdTwUY.jpg)
_PRaITobcp8.jpg)
_BKNkKuZfyK.jpg)
_mhDrm803dM.jpg)
_HiUpuW1qQY.jpg)
_JYTvryBxpJ.jpg)
_PXMsXgdHeD.jpg)
_1Sxpao0Bds.jpg)













Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण