एनपीएल
जकपुर बोल्ट्सविरुद्ध काठमाण्डुले बलिङ गर्ने
सोमबार, ०१ मङ्सिर २०८२, १५ : ३४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणकाे उद्घाटन खेलमा जनकपुर बाेल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले बलिङ गर्ने भएकाे छ ।
सोमबार काठमाण्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।
जनकपुर बाेल्ट्स पहिलाे संस्करणकाे विजेता टाेली हाे भने काठमान्डु गोर्खाजले पाँचौँ स्थानमा रहँदै पहिलो संस्करण सकाएको थियो ।
आजदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदान सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण