कर्णाली र सुदूरपश्चिमकाे यस्तो छ प्लेइङ ११
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिच खेल हुँदै छ ।
साविक उपविजेता सुदूरपश्चिम रोएल्समा दिपेन्द्र सिंह ऐरी र कर्णाली याक्समा सोमपाल कामी कप्तान छन् ।
कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिम दुवै खेल जितेर अपराजित छ ।
पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।
कर्णालीको यस्तो प्लेइङ ११
सोमपाल कामी, पवन सर्राफ, नन्दन यादव, विपिन प्रसाद शर्मा, अर्जुन घर्ती, युवराज खत्री, गुल्सन कुमार झा, मार्क वाट, विलियम बोसिस्टो, नाजिबुल्लाह जार्डन, प्रियान्क पान्चल

सुदूरको प्लेइङ ११
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाश बोहोरा, नरेन साउद,इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलेइन, जोश ब्राउन, हर्मित सिंह रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण