मिलिन्दले दिलाए काठमान्डुलाई पहिलो सफलता
मङ्गलबार, ०९ मङ्सिर २०८२, १८ : ०४
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाजले पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सन्दीप जोराको रुपमा पहिलो विकेट गुमाएको हो ।
सन्दीपलाई मिलिन्द कुमारले ७ रनमा क्याच आउट गराएका हुन् । जोरा आउट भएपछि क्रिजमा लुम्बिनीका कप्तान रोहित पौडेल ब्याटिङका लागि आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण