अपडेट
कमजोर अवस्थामा विराटनगर, १० ओभरमा ४७ रन बनाउँदा गुमायो पाँच विकेट
बुधबार, १० मङ्सिर २०८२, १८ : ४२
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्स चितवन राइनोजविरुद्ध कमजोर बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा ५ विकेट गुमाउँदै ४७ रन बनाएको छ ।
विराटनगरका शुभम रन्जानेले ५ रन बनाउँदा नारायण जोशी ४ रन बनाएर क्रिजमा छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण