अपडेट
प्रधानमन्त्रीको सचिवालयबाट १४ जना आउट
बुधबार, १० मङ्सिर २०८२, २० : ३६
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा सहयोगीहरूको सङ्ख्या घटाएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा हाल रहेका २० जनामध्ये ६ जनामात्रै राखेर अन्य १४ जनालाई हटाउने निर्णय गरेकी हुन् ।
जेनजी लगायत पक्षबाट उठाइएका प्रश्नलाई लिएर प्रधानमन्त्री कार्कीले सचिवालय र विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी हुन् ।
निर्णय भोलि(मंसिर ११) देखि लागु हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण