शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

राप्रपाले मंसिर २३ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने

बिहीबार, ११ मङ्सिर २०८२, १९ : ०४
बिहीबार, ११ मङ्सिर २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले यही मंसिर २३ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने भएको छ । बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

राजा, राजनीतिक दल र जेनजीकाबिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले मंसिर २३ गते काठमाडौँमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय गरिएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप