बालेन शाहका बुबाको पशुपति आर्यघाटमा अन्त्येष्टि, तस्बिरहरू
सोमबार, १५ मङ्सिर २०८२, १९ : ५०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका बुबा रामनारायण शाहको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा उपचारका क्रममा आज साढे १२ बजे ७७ वर्षको उमेरमा उनको निधन भएको थियो ।
दिवङ्गत शाहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आजै दिउँसो सवा ३ बजे पशुपति आर्यघाटमा राखिएको थियो ।























तस्बिर : नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण