शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बालेन शाहका बुबाको पशुपति आर्यघाटमा अन्त्येष्टि, तस्बिरहरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका बुबा रामनारायण शाहको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा उपचारका क्रममा आज साढे १२ बजे ७७...