मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान
मङ्गलबार, १६ मङ्सिर २०८२, २० : ४२
काठमाडौँ । मधेस प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बुधबार बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएकाे हो ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।
सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले भोलि प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण