शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी–४ बाट पूर्वमुख्यमन्त्री यादव एकल सिफारिस

जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादवको नाम एकल सिफारिस गरेको छ। आइतबार...