सुदूरपश्चिमलाई चौथो सफलता, कप्तान कुशल १५ रनमा आउट
बिहीबार, १८ मङ्सिर २०८२, १९ : ०४
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले कप्तान कुशल मल्ललाई चौथो विकेटको रूपमा गुमाएको हो ।
मल्ललाई सुदूरपश्चिमका इशान पाण्डेले १५ रनमा क्याच आउट गरे । यसअघि सुदूरपश्चिमका लागि हिक्मत महराले तेस्रो विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण