सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने

सोमबार, २२ मङ्सिर २०८२, १२ : ५८
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीले पुस ५ गते बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा गर्ने निर्णय गरेको छ।
  • केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको प्रदेश कार्यालयको बैठकले काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने निर्णय गर्यो।
  • यसअघि मङ्सिर १७ गते तय भएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले पुस ५ गते बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको प्रदेश कार्यालयको बैठकले तीन प्रदेशको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा सन्देश सभा गर्ने निर्णय गरेको हो । 

यसअघि मङ्सिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप