शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, २४ मङ्सिर २०८२, ०५ : २८
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४३ रुपैयाँ ५१ पैसा र बिक्री दर १४४ रुपैयाँ ११ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.51 144.11
EUR  (European Euro) 1 167.05 167.75
GBP  (UK Pound Sterling) 1 191.34 192.14
CHF  (Swiss Franc) 1 177.88 178.62
AUD  (Australian Dollar) 1 95.25 95.65
CAD  (Canadian Dollar) 1 103.68 104.11
SGD  (Singapore Dollar) 1 110.69 111.15
JPY  (Japanese Yen) 10 9.19 9.23
CNY  (Chinese Yuan) 1 20.31 20.40
SAR  (Saudi Arabian Riyal) 1 38.24 38.40
QAR  (Qatari Riyal) 1 39.37 39.54
THB  (Thai Baht) 1 4.51 4.53
AED  (UAE Dirham) 1 39.07 39.24
MYR  (Malaysian Ringgit) 1 34.87 35.02
KRW  (South Korean Won) 100 9.78 9.82
SEK  (Swedish Kroner) 1 15.34 15.41
DKK  (Danish Kroner) 1 22.37 22.46
HKD  (Hong Kong Dollar) 1 18.44 18.52
KWD  (Kuwaity Dinar) 1 467.43 469.38
BHD  (Bahrain Dinar) 1 380.69 382.28
OMR  (Omani Rial) 1 372.75 374.31

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप