शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

बिहीबार, २५ मङ्सिर २०८२, ०५ : ३९
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.65 144.25
EUR  (European Euro) 1 167.14 167.84
GBP  (UK Pound Sterling) 1 191.20 192.00
CHF  (Swiss Franc) 1 178.44 179.18
AUD  (Australian Dollar) 1 95.46 95.85
CAD  (Canadian Dollar) 1 103.71 104.15
SGD  (Singapore Dollar) 1 110.82 111.28
JPY  (Japanese Yen) 10 9.17 9.20
CNY  (Chinese Yuan) 1 20.34 20.42
SAR  (Saudi Arabian Riyal) 1 38.28 38.44
QAR  (Qatari Riyal) 1 39.42 39.58
THB  (Thai Baht) 1 4.51 4.53
AED  (UAE Dirham) 1 39.11 39.27
MYR  (Malaysian Ringgit) 1 34.88 35.03
KRW  (South Korean Won) 100 9.77 9.82
SEK  (Swedish Kroner) 1 15.39 15.45
DKK  (Danish Kroner) 1 22.38 22.47
HKD  (Hong Kong Dollar) 1 18.46 18.54
KWD  (Kuwaity Dinar) 1 467.76 469.72
BHD  (Bahrain Dinar) 1 381.06 382.65
OMR  (Omani Rial) 1 373.13 374.69

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप