जेनजी आन्दोलन कसैको उक्साहट मात्र होइन : राजेन्द्र लिङ्देन
शनिबार, २७ मङ्सिर २०८२, १५ : ५६
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ब्युँताउनु भन्दा नयाँ समझदारी गर्नुपर्ने बताए।
- उनले जेनजी आन्दोलन चरम कुशासन र बेरोजगारीको परिणाम भएको उल्लेख गरे।
- लिङ्देनले नयाँ समझदारीका लागि सरकार, दल र पूर्व राजासँगै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्दा पनि नयाँ समझदारी गर्नुपर्ने बताएका छन् । शनिबार एमालेको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलन कसैको उक्साहट मात्र नभई चरम कुशासन र बेरोजगारीको पृष्ठभूमिमा आक्रोश व्यक्त भएको बताए । उनले सरकार, दलहरू र पूर्व राजासहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण