अङ्ग्रेजी नयाँ वर्षमा नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा विशेष छुट
सोमबार, ०७ पुस २०८२, ०९ : २४
सारांश
- नर्भिक इन्टरनेसनल हस्पिटलले डर्माटोलोजी र कस्मेटिक उपचार सेवामा नयाँ वर्षको अफर ल्याएको छ।
- नर्भिकले लेजर हेयर रिमुभलमा २५ प्रतिशत छुट दिने र हाइड्रा फेसियल र ग्लो पिलमा विशेष प्याकेज ल्याएको छ।
- यो अफर २१ डिसेम्बरदेखि ७ जनवरीसम्म लागू हुनेछ, सम्पर्कका लागि ०१-५९७००३२ मा फोन गर्नुपर्नेछ।
काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ । नर्भिकले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुट सञ्चालनमा ल्याएको हो ।
नर्भिकले लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुट दिने जनाएको छ । यस्तै हाइड्रा फेसियल र ग्लो पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ । जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा १२ हजार रुपैयाँ मात्र लाग्ने अस्पतालले जनाएको छ ।
यो अफर आज २१ डिसेम्बरदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ । छुट अफरको सेवा लिनका लागि फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण