बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्नायू रोगबाट पीडितका लागि नर्भिकमा फ्रि ओपिडी हुने

काठमाडौं । वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ ।  नर्भिकमा पनि कार्यरत डा. झा...