यी हुन् समानुपातिकतर्फ बन्दसूचीमा परेका एमालेका ११० उम्मेदवार (सूचीसहित)
बुधबार, १६ पुस २०८२, २१ : १३
काठमाडाैँ । नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिक उम्मेदवार (११०)को बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
पूर्वउपाध्यक्ष गुरु बराल, उपाध्यक्ष रामबहादुर थापा (बादल), सचिव पद्मा अर्यालसहित ११० को नाम मंगलबार निर्वाचन आयोगमा बुझाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
-
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान
-
अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
-
प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई
-
चलचित्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अध्यक्ष डिसी
-
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण