प्रतिशोधकाे राजनीतिले नेपालमा टुसा हाल्यो : बास्कोटा
शुक्रबार, १८ पुस २०८२, ०८ : ०७
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङ्गलादेशी मोडेलको प्रतिशोधकाे राजनीतिले नेपालमा टुसा हालेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्–'लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रस्ट सङ्केत दिन थालेका छन्। यो, अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो।'
घृणाको सीमारेखा काटेर हिंस्रक बाटो समाए अवस्था विकराल बन्ने भन्दै उनले देशलाई त्यो बाटोमा जान दिन नहुने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण