शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उजुरी पर्‍यो भन्दैमा लेखा समितिको बैठकमा ल्याइहाल्नुपर्छ भन्ने पक्षमा छैन : गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले उजुरी पर्ने बित्तिकै सार्वजनिक लेखा समितिको बैठकमा छलफलका लागि ल्याउन आवश्यक नरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा भएको बैठकमा बोल्दै उनले समितिमा...