बैंकिङ कसुरमा फरार प्रतिवादी काठमाडौँबाट पक्राउ
शनिबार, १९ पुस २०८२, १५ : ५६
सारांश
- प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नविन रिजाललाई काठमाडौंबाट पक्राउ गर्यो।
- जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएपछि उनी फरार थिए।
- प्रहरीले रिजाललाई थप अनुसन्धानका लागि सिंहदरबार पठाएको छ।
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ४६ वर्षीय नविन रिजाललाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको छ। झापा घर भई हाल काठमाडौं महानगरपालिका–१० मा बस्दै आएका रिजाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएपछि उनी फरार रहँदै आएका थिए। रिजालमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन उनलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
-
हेटौँडा औद्योगिक क्षेत्रः १३१ उद्योगको बक्यौता बाँकी, नतिरे जग्गा सम्झौता खारेज गर्ने चेतावनी
-
लुम्बिनीमा भुटानी गुम्बा निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण