आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

फर्जी कागजात तयार गरेर साढे ८ करोड ऋण

काठमाडौँ । फर्जी कागजात तयार गरेर ऋण लिई क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ९ करोड रुपैयाँभन्दा बढी हानी पुर्‍याएर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...