शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

आइतबार, २० पुस २०८२, १५ : ५०
आइतबार, २० पुस २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई दिएका छन् ।

आइतबार राष्ट्रपति पौडेलले मन्त्री परियारलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन् ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  

1-9-20_मन्त्रीको कार्यभार_विज्ञप्ति_Scan_20260104

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप