नेपालगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रबाट भइरहेको युवा पलायनलाई देशकै सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रण गरेका छन्। नेपालगञ्जमा दुई दिनसम्म चलेको 'उच्च मूल्य कृषिवस्तु उत्थानशील...