शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

२५ तस्बिरमा हेर्नुहोस् कांग्रेस विशेष महाधिवेशनकाे र्‍याली

आइतबार, २७ पुस २०८२, १३ : ५४
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
  • आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
  • यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।

काठमाडौँ । संस्थापन समूहको असहयोगका बिच बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा नेपाली कांग्रेसको विशेष महाधिवेशन हुन लागेको छ ।

आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्ने तयारी छ । अहिले विभिन्न ठाउँबाट भृकुटीमण्डपमा र्‍याली पुग्ने क्रम जारी छ । 

congress-ryali (1)congress-ryali (2)congress-ryali (3)congress-ryali (4)congress-ryali (5)congress-ryali (6)congress-ryali (7)congress-ryali (8)congress-ryali (9)congress-ryali (10)congress-ryali (11)congress-ryali (12)congress-ryali (13)congress-ryali (14)congress-ryali (15)congress-ryali (16)congress-ryali (17)congress-ryali (18)congress-ryali (19)congress-ryali (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप