४ बजेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिद्वारा नाम दर्ता गराएको दाबी
आइतबार, २७ पुस २०८२, १६ : ०६
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आइतबार अपराह्न ४ बजेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको महाधिवेशनस्थलमा जानकारी गराइएको छ ।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाम दर्ता गर्ने क्रम धमाधम चलिरहँदा मञ्चबाटै सो दाबीसहितको घोषणा गरिएको हो । अझै दर्ता गर्ने क्रम जारी रहेको भन्दै विशेष महाधिवेशन पक्षधरले लाइनमा अझै ४०० जना भन्दा बढी रहेको दाबी गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण