सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

बुधबार, ३० पुस २०८२, १८ : ३९
बुधबार, ३० पुस २०८२

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पाैडेल र गुरुराज घिमिरेलाई चयन गरेकाे छ ।

बुधबार विशेष महाधिवेशनबाट महामन्त्रीमा पौडेल र घिमिरेलाई चयन गरिएकाे कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप