फोटो फिचर
आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दल र आयोगबिच छलफल (तस्बिरहरू)
शुक्रबार, ०२ माघ २०८२, १२ : ३३
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचन र निर्वाचन आचारसंहिताको कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल भइरहेको जानकारी दिए ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन आचारसंहिता तयार गरिसकेको छ । तर कहिलेबाट आचारसंहिता कार्यान्वयनमा लैजाने भनेर निर्णय गर्न बाँकी छ ।
_zdx1jhF2iC.jpg)
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ ।
_WrxD4yHdD8.jpg)
_qttebLZp5m.jpg)
_AHQAk5xvmA.jpg)
_vdqIEdhCdh.jpg)
_SARbheIw5r.jpg)
_slzG8OheLt.jpg)
_OREGCnQ7SX.jpg)
_oxRz5S3nxh.jpg)
_77OKySO2Wc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण