कास्की-२ मा रास्वपाले दियो पौडेललाई टिकट
सोमबार, ०५ माघ २०८२, ११ : ३४
पोखरा । कास्की क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तम पौडेललाई टिकट दिएको छ । चर्को रस्साकस्सीका बिच पार्टीले पौडेललाई टिकट दिएको हो ।
पौडेल पत्रकारिता पृष्ठभूमिका हुन् । कास्की २ बाट माधव कँडेल, अशोक खड्का, योगेन्द्र केसी लगायत टिकटका आकाङ्क्षी थिए ।
यसअघि कास्की २ मा रास्वपाले १२ हजार ४ सय ९५ मत प्रत्यक्षतर्फ पाएको थियो । निर्वाचित एमालेकी विद्या भट्टराईले १६ हजार ९ सय ९८ मत पाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण