मकवानपुरका दुवै क्षेत्रमा रास्वपाद्वारा उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १२ : ५१
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर-१ मा प्रकाश गौतमले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा टाका राज थापा र समर्थकमा ध्रुव बहादुर विष्ट रहेका छन् ।
त्यस्तै मकवानपुर-२ मा प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । उनले प्रस्तावक सञ्जीव पाठक र समर्थक शान्ति थापा विडारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण