ज्वालाकुमारी साहद्वारा मनोनयन दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १३ : ०८
सारांश
- नेकपा एमालेकी उम्मेदवार ज्वालाकुमारी साहले बारा क्षेत्र न ३ मा मनोनयन दर्ता गरिन्।
- साहले जिल्ला समन्वयको समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएकी हुन्।
- ज्वालाकुमारी साह बारा ३ की निवर्तमान संघीय सांसद तथा पूर्व मन्त्री समेत हुन्।
बारा । बारा क्षेत्र न ३ मा नेकपा एमाले उम्मेदवार ज्वालाकुमारी साहले मनोनयन दर्ता गरेकी छिन् ।
जिल्ला समन्वयको समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गरेकी हुन् । साह बारा ३ की निवर्तमान संघीय सांसद तथा पूर्व मन्त्री समेत हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण