काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा हुने ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड, २०८३’ का लागि उत्कृष्ट पाँच कलाकार मनोनयनमा परेका छन्। प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता...