बारा । बारा क्षेत्र न ३ मा नेकपा एमाले उम्मेदवार ज्वालाकुमारी साहले मनोनयन दर्ता गरेकी छिन् । जिल्ला समन्वयको समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गरेकी हुन्...