रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ०१
सारांश
- भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहालले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिन्।
- उनले निर्वाचनका लागि उम्मेदवारी दिनुअघि आफ्नो पदबाट राजीनामा दिएकी थिइन्।
- दाहालले चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी हुन्।
काठमाडौँ । भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
उम्मेदवारी दिन अघि मंगलबार बिहान उनले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
-
फेवातालमा मनपरी गर्न थालेपछि कास्की प्रशासनकाे १९ बुँदे निर्देशन
-
बागमतीका ५ सहकारीमा २२ अर्बको मागदाबी, ऋण असुली १० करोड पनि पुगेन
-
रास्वपा महाधिवेशन : साढे ७ बजे पहिलो चरणको मत परिणाम घोषणा हुने
-
मोरङका १७ पालिकाले ल्याए १७ अर्बको बजेट (कुन पालिकामा कति ?)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण